हरेक मिनेट पाँच फुटबल मैदान बराबरको क्षेत्र नष्ट, यी हुन् आगो लाग्नुका तीन कारण

काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार अग्ररुपमा फैलिरहेको छ । यस अवधिमा यहाँ कम्तिमा सात जनाको मृत्यु भएको छ भने सयौँ भवन जलेका छन् । आगलागी प्रभावित क्षेत्रबाट करिब दुई लाख मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको छ । दमकलको प्रयासका बावजुद पनि आगो नियन्त्रणमा आउन सकेको छैन । मौसमी अवस्था र जलवायु परिवर्तनको असरका … Continue reading हरेक मिनेट पाँच फुटबल मैदान बराबरको क्षेत्र नष्ट, यी हुन् आगो लाग्नुका तीन कारण