लस एन्जलसमा डढेलो सहर पसेपछि… (तस्वीरहरू)
काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित जङ्गलमा लागेको आगो तीव्र गतिमा फैलिँदै गएको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी बुधबार बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ । दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा रहेको बीबीसीको … Continue reading लस एन्जलसमा डढेलो सहर पसेपछि… (तस्वीरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed