प्रचण्डको राजनीतिक प्रस्ताव केन्द्रीय समितिबाट पारित

नेपालभ्युज

प्रचण्डको राजनीतिक प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित गरेको छ ।

केन्द्रीय सदस्यले सो प्रस्तावमाथि धारणा राखेपछि निर्णायार्थ पेस गरिएको थियो । जसमा बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

आइतबारदेखि सुरु भएको बैठकमा प्रचण्डले ३० पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved