चीनमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

नेपालभ्युज

चीनमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

काठमाडौं । चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

यसअघि मृत्यु हुनेको सङ्ख्या नौ रहेकोमा अहिले थप २७ जना थपिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनको समाचारमा उल्लेख छ ।

साथै भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तिब्बतको दिङ्गे केन्द्रविन्दु भएर मङ्गलबार बिहान ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पबाट चीनमा नौ जनाको मृत्यु, नेपालमा भएन कुनै क्षति

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved