लेखा सभापति पोखरेलका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

नेपालभ्युज

लेखा सभापति पोखरेलका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

एमाले जिल्ला सदस्यसमेत रहेका पोखरेललाई ठगी मुद्दामा पक्राउ गर्न मोरङ जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो ।

पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी ३८ लाखभन्दा धेरै रकम ठगी गरेको आरोप लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved