अनामनगरस्थित धोबीखोलामा कार खस्यो

नेपालभ्युज

अनामनगरस्थित धोबीखोलामा कार खस्यो

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा कार खसेको छ ।

आइतबार बिहान बी एए ८७१४ नम्बरको कार मदन भण्डारी कलेज नजिकैबाट धोबीखोलामा खसेको हो ।

कार खसेर उत्तानु परेपनि चालक भने सकुशल रहेको काठमाडौं प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved