भीम रावलले नयाँ पार्टी घोषणा गर्दै, एमाले र कांग्रेसका असन्तुष्ट नेता सामेल हुने !

काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका नेता भीम रावलले नयाँ पार्टी बनाउने भएका छन् । उनले नयाँ पार्टी घोषणा गर्नका लागि आगामी बुधबार पत्रकार सम्मेलन बोलाएका छन् । कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको छ । रावलको सचिवालयका अनुसार उक्त पत्रकार सम्मेलनमा पार्टी घोषणा गर्न अहिले आन्तरिक गृहकार्य भइरहेको छ । … Continue reading भीम रावलले नयाँ पार्टी घोषणा गर्दै, एमाले र कांग्रेसका असन्तुष्ट नेता सामेल हुने !