जिम्मी कार्टर : बदाम किसानदेखि अमेरिकी राष्ट्रपतिसम्मको यात्रा

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समयसम्म बाँच्ने पूर्व राष्ट्रपति हुन् । उनले हालै अक्टोबरमा आफ्नो १००औं जन्मदिन मनाएका थिए । विश्वभर प्रजातन्त्र र मानवअधिकारको वकालत गर्ने पहल गर्दै कार्टरले कार्टर सेन्टर स्थापना गरेका थिए, सो केन्द्रले पूर्व राष्ट्रपतिको निधन भएको पुष्टि गरेको … Continue reading जिम्मी कार्टर : बदाम किसानदेखि अमेरिकी राष्ट्रपतिसम्मको यात्रा