कालिकोटमा भूकम्प

नेपालभ्युज

कालिकोटमा भूकम्प

काठमाडाैं । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालभ्युजलाई जानकारी दियो ।

पछिल्लो समय पश्चिम नेपालमा साना भूकम्पहरू लगातार गइरहेका छन् । गत पुस ११ गते पनि जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved