लगातार जितसँगै वसन्तीकली हात्ती समूह फाइनलमा (तस्वीरहरू)

लगातार जितसँगै वसन्तीकली हात्ती समूह फाइनलमा (तस्वीरहरू)

चितवन । पौष ११ गतेदेखि सुरु भएको १८औं हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत आज दोस्रो दिन हात्तीहरुको पेनाल्टी सुटआउट खेलमा वसन्तीकली हात्ती समूह विजयी भएको छ ।

यो समूहले सेल्फीकली हात्ती समूहलाई २-०ले हराएको हो ।

बिहीबार भएको पहिलो चरणको पेनाल्टी सुटआउट खेलमा पनि यही समूह विजयी भएको थियो । प्रत्येक समूहमा चार-चारवटा हात्ती रहेका छन् ।

लगातार दुई खेल जितेसँगै वसन्तीकली समूह शनिबार हुने फाइनलमा प्रवेश गरेको छ।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved