कुमरोजमा जङ्गल सफारी गर्दा जे देखियो (तस्वीरहरू)

कुमरोजमा जङ्गल सफारी गर्दा जे देखियो (तस्वीरहरू)

चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ ।

पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकमध्ये करिब ८० प्रतिशतभन्दा बढीले जीप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् ।

यस सामुदायिक वनभित्र विभिन्न जङ्गली जनावरहरु नजिकबाट हेर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो । यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जङ्गल एकैसाथ अवलोकन गर्न सकिन्छ ।

तस्वीरहरु-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved