कोहलीले स्वीकारे गल्ती, आईसीसीले गर्‍यो कारबाही

काठमाडौं । आईसीसीले भारतीय टिमका ब्याट्सम्यान विराट कोहलीलाई जरिवाना गरेको छ । आईसीसी म्याच रेफ्रीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गरेका हुन् । साथै, उनलाई एक डी-मेरिट अङ्क पनि दिइएको छ । कोहलीको अशोभनीय हर्कतका कारण आईसीसीले उनलाई यो सजाय दिएको हो । ३७ वर्षीय कोहलीले १९ वर्षीय अस्ट्रेलियाका युवा ओपनर साम कन्स्टासलाई मैदानको … Continue reading कोहलीले स्वीकारे गल्ती, आईसीसीले गर्‍यो कारबाही