पावर प्लेमा धर्मरायो लुम्बिनीको ब्याटिङ

नेपालभ्युज

पावर प्लेमा धर्मरायो लुम्बिनीको ब्याटिङ

काठमाडौं । एनपीएलमा काठमान्डु गुर्खाजविरुद्ध पावर प्लेमा लुम्बिनी लायन्सको ब्याटिङ धर्मराएको छ ।

१०४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले पहिलो ६ ओभरमा ३ विकेटको क्षतिमा १६ रन बनाएको छ।

लुम्बिनीका लागि ओपनर आशुतोष घिरैया ४, टम मुर्स ६ र अर्जुन साउद ३ रनमा आउट भएका छन् ।

गुर्खाजका लागि दीपेश कँडेलले २ तथा गेर्हार्ड इरास्मसले १ विकेट लिएका छन् ।

अहिले रोहितकुमार पौडेल र उन्मुक्त चन्द क्रिजमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved