कर्णालीविरुद्ध चलेन कुशल भुर्तेलको ब्याट

नेपालभ्युज

कर्णालीविरुद्ध चलेन कुशल भुर्तेलको ब्याट

काठमाडौं । कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले तेस्रो विकेट गुमाएको छ ।

पोखराका कप्तान कुशल भुर्तेल १० रनमा आउट भएका हुन् । उनलाई विलियम बोस्सिटोले आउट गरेका हुन् ।

भुर्तेलले टिमबाट गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

यसअघि पोखराका ओपनर एन्ड्रिज गौस २५ रन र दिनेश खरेल २६ आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पोखराले पहिले ब्याटिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved