पोखरा एभेन्जर्सलाई पहिलो झट्का

नेपालभ्युज

पोखरा एभेन्जर्सलाई पहिलो झट्का

काठमाडौं । कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिलो विकेट गुमाएको छ ।

पोखराका ओपनर एन्ड्रिज गौस २५ रनमा आउट भएका हुन् । उनलाई कर्णाली याक्सले विपिन शर्माले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पोखराले पहिले ब्याटिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved