टस जितेर पहिले फिल्डिङ गर्दै चितवन, लुम्बिनीलाई ब्याटिङको निम्तो

नेपालभ्युज

टस जितेर पहिले फिल्डिङ गर्दै चितवन, लुम्बिनीलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् ।

बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

यसैबीच चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङमा उत्रने निर्णय गरेका छन् ।

उनले रोहित पौडेल नेतृत्वको लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका छन् ।

यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

प्लेअफ सम्भावना बलियो बनाउने दाउमा चितवन, प्रतिष्ठाको लडाइँमा लुम्बिनी

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved