प्रचण्डले प्यालेस्टिनीको पक्षमा गरे हस्ताक्षर

नेपालभ्युज

प्रचण्डले प्यालेस्टिनीको पक्षमा गरे हस्ताक्षर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिनीको पक्षमा हस्ताक्षर गरेका छन् ।

सोमबार शान्तिबाटिकामा आयोजित प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियानमा उनले हस्ताक्षर गरेका हुन् ।

पार्टीका अन्य नेता तथा कार्यकर्ताले पनि अभियानमा हस्ताक्षर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved