पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरलाई आदेश पालना गर्न उच्च अदालतको निर्देशन

नेपालभ्युज

पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरलाई आदेश पालना गर्न उच्च अदालतको निर्देशन

काठमाडौं । उच्च अदालत पाटनले रिट निवेदनमा आदेश जारी गर्दै पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकालाई आदेश पालना गर्न निर्देशन दिएको छ ।

मारवाडी सेवा समिति नेपाल र विपक्षी पशुपति क्षेत्र विकास कोषको विरुद्ध उत्प्रेषण परमादेश समेत जारी गरिएको छ ।

साथै, आदेशको प्रमाणित प्रतिलिपि रिट निवेदनमा उल्लेखित पक्षलाई पठाइएको छ र सो आदेश अनुसार आवश्यक कारबाही गर्न भनिएको छ ।

यसअघि धर्मशालामा भइआएका सम्पूर्ण काम कारबाहीमा अवरोध नगर्न उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर, महानगरले विभिन्न कारण देखाउँदै कार्यान्वयन गर्न ढिलाइ गरिरहेको छ ।

गौशाला धर्मशाला विवाद : कार्यान्वयन भएन उच्च अदालतको आदेश


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved