रामगोपालपुर-२ मा एमालेको अग्रता

नेपालभ्युज

रामगोपालपुर-२ मा एमालेको अग्रता

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा २ को मतगणनामा एमालेले अग्रता लिएको छ ।

अहिलेसम्म करिब ५ सय मत गणना हुँदा नेकपा एमालेले २२२ सहित अग्रता लिएको छ ।

दोस्रो स्थानमा रहेको माओवादीले १४६ र तेस्रो स्थानमा रहेको कांग्रेसले ९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

यो वडामा यसअघि माओवादी केन्द्रले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved