कुशे गाउँपालिका–७ मा कांग्रेसलाई पछि पार्दै माओवादीको अग्रता

नेपालभ्युज

कुशे गाउँपालिका–७ मा कांग्रेसलाई पछि पार्दै माओवादीको अग्रता

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ नम्बर वडाध्यक्षका लागि मतगणना जारी छ ।

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा सुरुवाती अग्रता बनाएको नेपाली कांग्रेसलाई अहिले माओवादी केन्द्रले पछि पारेको छ ।

नेकपा माओवादी केन्द्रले २२२ मत ल्याउँदा कांग्रेसले २१६ मत ल्याएको छ । यस्तै नेकपा एमालेले १५० मत ल्याएको छ ।

यो वडामा अघिल्लो पटक माओवादी केन्द्र विजयी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved