यी हुन् प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने उद्योगी-व्यवसायी (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २० सम्म हुने चीन भ्रमणमा करिब ३ दर्जन उद्योगी व्यवसायी सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा विभिन्न क्षेत्रका ३६ जना उद्योगी-व्यवसायी सहभागी हुनेछन् । टोलीमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व अध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ लगायत छन् … Continue reading यी हुन् प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने उद्योगी-व्यवसायी (सूचीसहित)