नेपाली क्रिकेटको महाकुम्भ ‘एनपीएल’बारे सम्पूर्ण जानकारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । नेपाली क्रिकेट प्रेमी प्रतियोगिताका लागि व्यग्रतापूर्वक प्रतिक्षामा छन् । नेपाली क्रिकेटको यो महाकुम्भ मंसिर १५ गतेदेखि सुरु हुनेछ । उद्घाटन खेलमा विराटनगर किंग्स् र जनकपुर बोल्ट्स खेल्दैछन् । यहाँ प्रतियोगिताको विशेषता, सहभागी टिम, … Continue reading नेपाली क्रिकेटको महाकुम्भ ‘एनपीएल’बारे सम्पूर्ण जानकारी