भृकुटीमण्डपमा ‘खाना एक्स्पो’ सुरु (तस्वीरहरू)

भृकुटीमण्डपमा ‘खाना एक्स्पो’ सुरु (तस्वीरहरू)

काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आज (बिहीबार)देखि ‘खाना एक्स्पो नेपाल २०८१’ सुरु भएको छ ।

तीनसम्म चल्ने उक्त एक्पोमा खाना र त्यससम्बन्धी उपकरणसहितको प्रदर्शनी राखिएको छ ।

प्रदर्शनीमा कुल ४६ वटा स्टल रहेको आयोजकले जनाएका छन् ।

प्रदर्शनीमा खाना, खाना बनाउने मसला, होटेल तथा घरायसी भान्सामा प्रयोग हुने उपकरणलगायत सामग्री देख्न सकिन्छ ।

उक्त प्रदर्शनी मंसिर ८ गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

हेरौँ तस्वीरमा :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved