गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको आरोप

काठमाडौं । भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ । उनीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस लिएको र कुरा लुकाएको आरोप लागेको छ । बुधबार न्यूओर्कमा दायर गरिएको आपराधिक मुद्दा भारतका सबैभन्दा धनी व्यक्तिमध्ये एक ६२ वर्षीय अडानीका लागि ठूलो धक्का हो । अडानीको व्यापारिक साम्राज्य बन्दरगाह … Continue reading गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको आरोप