रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

नेपालभ्युज

रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

आज साँझ ५:३० बजेदेखि ६:३० बजेसम्म बस्नेगरी उपसभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा उपस्थित १४ जना केन्द्रीय समितिका साथीहरूको सुझावमा बैठक बोलाइएको हो । एजेन्डा भने खुलिसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved