‘पटके’ सूचिमा रहेका प्रसाईंविरुद्ध मुद्दाको खात, हुनसक्छ सातवर्ष कैद !
उनलाई अब के सजाय हुन्छ, यसअघि पक्राउ पर्दा केही सातामा छुटे जस्तै छुट्छन् कि जेल नै जालान् भन्ने सामाजिक सञ्जालमा चासो देखिन्छ । जानकारहरू भन्छन्, ‘उनीविरुद्ध मानहानि, साइबर, हस्ताक्षर किर्ते मुद्दा लागेन र सरकारी सार्वजनिक दस्तावेज कीर्तेमा मात्रै मुद्दा चल्यो भने पनि कम्तीमा ५ देखि ७ वर्षसम्म जेल सजाय हुनसक्ने देखिन्छ ।’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed