दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंगलबार दिउँसो सीआईबीको टोलीले भक्तपुरको कमेरोटारस्थित उनकै निजी निवासबाट पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद बयान दिएका कारण उनी पक्राउ परेका हुन् । प्रसाईंले हालै कम्बोडियाको एक कम्पनीमा प्रधानमन्त्रीको लगानी रहेको दाबी गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको स्मार्ट एजियाटा कम्पनीमा २१ … Continue reading दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed