हिरासतमा रवि लामिछानेसँग छलफल गर्दै डीपी र स्वर्णिम

नेपालभ्युज

हिरासतमा रवि लामिछानेसँग छलफल गर्दै डीपी र स्वर्णिम

काठमाडौं । राष्ट्रिय पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न उपभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन् ।

हिरासतमा रहेका लामिछानेसँग उपभापतिद्वयले छलफल गरिरहेको रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले जानकारी दिइन् ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई अदालतले आइतबार मात्रै थप १३ दिनको म्याद थप गरेको छ ।

हिरासतमा कहिलेसम्म रहन्छन् रवि ? कुन मुद्दा लगाउँदा कहिले छुट्छन् ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved