रास्वपाले तोक्यो सातै प्रदेशमा चुनावी कमान्डर

नेपालभ्युज

रास्वपाले तोक्यो सातै प्रदेशमा चुनावी कमान्डर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सो निर्णय गरेको हो ।

जसअनुसार कोशीमा निशा डाँगी, मधेसमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कांसकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी, सुदुरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved