ट्रम्पका यी दुई मुद्दा, जसले दोस्रोपटक ह्वाइट हाउस पुर्‍यायो

नेपालभ्युज

ट्रम्पका यी दुई मुद्दा, जसले दोस्रोपटक ह्वाइट हाउस पुर्‍यायो

काठमाडौं । आठ वर्षअघि हिलारी क्लिन्टनलाई हराएर डोनाल्ड ट्रम्प पहिलो पटक राष्ट्रपति बनेका थिए तर, सन् २०२० मा जो बाइडनसँग पराजित हुँदै ट्रम्प लगातार दोस्रोपटक विजयी हुनबाट चुके ।

ट्रम्पले यस राष्ट्रपति चुनावबाट पुनरागमन गरेका छन् ।

गत चुनावमा ट्रम्पको पराजयपछि ट्रम्प समर्थकहरूले क्यापिटल हिल क्षेत्रमा दंगा सुरु गरेका थिए, जसको डेमोक्र्याटहरूले निन्दा गरेका थिए ।

अधिकांश सर्वेक्षणमा अमेरिकी जनताले आप्रवासन र अर्थतन्त्रका मुद्दामा ट्रम्पलाई भोट दिएको बताइएको छ । सोहीकारण उनले जितेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved