हङकङ सिक्सेज : इंग्ल्याण्डले दियो नेपाललाई ९८ रनको लक्ष्य

नेपालभ्युज

हङकङ सिक्सेज : इंग्ल्याण्डले दियो नेपाललाई ९८ रनको लक्ष्य

काठमाडौं । हङकङ सिक्सेजमा इंग्ल्याण्डले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ ।

मोङ कोकमा जारी खेलमा इंग्ल्याण्ड ५.५ ओभरमा अलआउट हुँदा ९७ रन बनाएको हो ।

इंग्ल्याण्डका लागि कप्तान रवि बापोराले ४९ र समित पटेलले भने ३९ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले ३ तथा लोकेश बम, नारायण जोशी र विवेक यादवले १-१ विकेट लिए ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved