यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८३ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर १७५ रुपैयाँ ०३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको विनिमय दर ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved