स्याङ्जामा बम विस्फोट, १ जना घाइते

नेपालभ्युज

स्याङ्जामा बम विस्फोट, १ जना घाइते

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका–४ स्थित पुरीगाउँमा सकेट बम विस्फोट भएको छ ।

विस्फोटमा परी ४५ वर्षीय गोविन्द पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पूर्वसैनिक समेत रहेका पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय चापाकोटले अनुसन्धान गरिरहेको बताइएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved