रविलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्की पुर्‍याइएको छ । उनलाई म्याद थपका लागि अदालत पुर्‍याइएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ । रास्वपा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भने निषेधित क्षेत्रभित्र … Continue reading रविलाई म्याद थपका लागि अदालत पुर्‍याइयो