निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले निषेधित क्षेत्रभित्रै विरोध प्रदर्शन गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा जारी गरेको थियो । जसअनुसार यहाँको शहीद चोक निषेधित क्षेत्रभित्र पर्छ । तर, उनीहरूले यहीँ प्रदर्शन गरिरहेका छन् । यसपछि प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेलको अवस्था सृजना भएको छ । रास्वपा नेताहरूले … Continue reading निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल