रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, समात्न दाउ कुरिरहेको दाबी

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई सरकारले जतिबेला पनि पक्राउ गर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले विपक्षी दलहरूको बैठकमा गुनासो गरेका छन् । शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा  रास्वपाको नेताहरुले सरकारले लामिछानेलाई पक्राउ गर्न खोजिरहेको चर्चा गरे । बैठकमा रास्वपाका तर्फबाट ६ जना नेताहरु उपस्थित थिए । राजनीतिक पूर्वाग्रह राखेर पार्टी … Continue reading रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, समात्न दाउ कुरिरहेको दाबी