बन्यो ‘विपक्षी कार्यदल’, के काम गर्छ ?

काठमाडौं । विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे छन् … Continue reading बन्यो ‘विपक्षी कार्यदल’, के काम गर्छ ?