मेयर साम्पाङविरुद्ध कानुनी उपचार खाेज्दै उपमेयर बेघा
काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले मेयर साम्पाङविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कानुनविपरीत वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि उपमेयर बेघाले मंगलबार कार्यकक्षमै पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । मेयर साम्पाङले उपमेयर बेघालाई कार्यवाहक नदिएर वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहकको जिम्मेवारी दिएपछि विवाद … Continue reading मेयर साम्पाङविरुद्ध कानुनी उपचार खाेज्दै उपमेयर बेघा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed