बिन्दा पाण्डे भन्छिन् – एमालेको गौरव जोगाउने हो भने व्यापारीको जग्गामा कार्यालय नबनाऔँ

काठमाडौं । भाटभटेनीका सञ्चालक व्यावसयी मीनबहादुर गुरुङले दान दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास भएपछि चर्को आलोचना भइरहेको छ । हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्याएपछि कीर्तिपुरमा असोज २५ गते भवनको शिलान्यास गरिएको थियो । त्यसपछि विभिन्न पार्टीका नेताहरुले यसको विरोध गरेका थिए । यसैबीच एमालेकै नेतृ पनि … Continue reading बिन्दा पाण्डे भन्छिन् – एमालेको गौरव जोगाउने हो भने व्यापारीको जग्गामा कार्यालय नबनाऔँ