रूसी सेनामा कार्यरत नेपालीमध्ये ४३ जनाको मृत्यु (सूचीसहित)

नेपालभ्युज

रूसी सेनामा कार्यरत नेपालीमध्ये ४३ जनाको मृत्यु (सूचीसहित)

काठमाडौं । अहिलेसम्म रुसी सेनामा कार्यरत नेपालीमध्ये ४३ जनाको मृत्यु भएको छ । नेपाल सरकारको तथ्यांकअनुसार हालसम्म ४३ जनाको मृत्यु भएको हो ।

साथै, थप आठ जनाको मृत्यु पनि उनीहरु नेपाली हो वा होइन पुष्टि हुन बाँकी रहेको कन्सुलर सेवा विभागले जनाएको छ ।

रुसी सेनामा कार्यरतमध्ये १८४ जना स्वदेश फर्किएका छन्  । विभागकाअनुसार १२१ जना परिवारको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।

यी हुन् रुसमा मृत्यु भएका ४३ नेपाली नागरिक-

  • राजकुमार रोका
  • शुक्रबहादुर तामाङ
  • भरतबहादुर शाह
  • देवान राई
  • प्रीतम कार्की
  • गंगाराज मोक्तान
  • रूपक कार्की
  • सन्दीप थपलिया
  • कुन्दनसिंह नागाल
  • हरिप्रसाद अर्याल
  • राजकुमार गिरी
  • धनसिंह पुन
  • पूर्णबहादुर गुरुङ
  • सुन्दर मोक्तान
  • गंगाराम अधिकारी
  • पदमबहादुर घिमिरे
  • सञ्जय केसी
  • नवीन शाही
  • जितबहादुर विक
  • अनितकुमार साह
  • खगेन्द्र रैका मगर
  • वीरबल राई
  • बलराम गुरुङ
  • तेजबहादुर शाही
  • सुरेन्द्र राना
  • लालबहादुर बुढा
  • राजु थारू
  • फुर्वा शेर्पा
  • सुरज विक
  • नेत्रबहादुर घर्ती
  • शंकर दमाईं
  • साजन गुरुङ
  • शान्तबहादुर भोलान
  • घनश्याम परियार
  • संजोग आचार्य
  • विमल लिम्बू
  • विक्रम चौधरी
  • डोमबहादुर आले
  • सुवास थापा
  • मोहन तामाङ
  • रञ्जित गुरुङ
  • ध्रुव घर्तीमगर

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved