एमालेको उद्देश्य अहिलेको संविधान खारेज गर्ने हो, त्यसकै लागि संशोधनको कुरा गरेका हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको चाहना अहिलेको संविधान संशोधन गर्ने नभइ खारेज गर्ने रहेको आरोप लगाएका छन् । बुधबार सम्पादकहरुसँगको छलफलका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान खारेज गर्ने उद्देश्य पुरा गर्न अहिले संशोधनको हल्ला चलाइएको आरोप समेत लगाए । उनले भने, ‘यो संविधान एमाले नेतृत्वलाई सुरु देखि नै मन परेको … Continue reading एमालेको उद्देश्य अहिलेको संविधान खारेज गर्ने हो, त्यसकै लागि संशोधनको कुरा गरेका हुन् : प्रचण्ड