प्रकाशमान प्रधानन्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राउतलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । “नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफरिसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदा नियुक्त गुर्नभएको छ,” राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै शपथ लिनेछन् … Continue reading प्रकाशमान प्रधानन्यायाधीश नियुक्त