मतदाताको प्रश्न- सरकारमा किन जानुभयो, रविको जवाफ- सिंहदरबार कसरी चल्छ भन्ने जान्नु थियो
काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला तथा पुराना दलहरूको पछि-पछि लागेर आफूहरू सरकारमा नगएको जिकिर गरेका छन् । शुक्रबार उनको आफ्नो क्षेत्र चितवन २, मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइका क्रममा मतदाताहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । “हामीलाई सिंहदरबार कसरी चल्छ, जान्नु थियो … Continue reading मतदाताको प्रश्न- सरकारमा किन जानुभयो, रविको जवाफ- सिंहदरबार कसरी चल्छ भन्ने जान्नु थियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed