पूर्वतयारीबारेको प्रश्नमा प्रधानमन्त्रीको प्रतिप्रश्न : कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विपद्बारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् । ११ दिनपछि सोमबार अपराह्न स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई पत्रकारहरूले नेपालको तीनदिने विपद्को पूर्वतयारीबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् । “रेड एलर्ट जारी गरिएको थियो,”प्रधानमन्त्री ओलीले भने, “तर, कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? … Continue reading पूर्वतयारीबारेको प्रश्नमा प्रधानमन्त्रीको प्रतिप्रश्न : कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed