क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान र कुटाकुट (भिडिओसहित)

नेपालभ्युज

क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान र कुटाकुट (भिडिओसहित)

काठमाडौं । अखिल (क्रान्तिकारी) को सम्मेलनमा कुर्सी हानाहान भएको छ ।

असोज १० गतेयता जारी २३औं सम्मेलनमा नेतृत्वका आकाङ्क्षीका समर्थकहरूबीच कुर्सी हानाहान र कुटाकुट भएको हो ।

उमेर हदमाथि मतदान गराउने सन्दर्भलाई लिएर उनीहरूबीच कुर्सी हानाहान र कुटाकुट भएको हो ।

कुर्सी हानाहान भएपछि प्रहरीले सामान्य बल प्रयोग गरेर हुलदङ्गालाई नियन्त्रण गरेको छ ।

यसअघि आइतबार पनि सहभागीसँग दुई/दुई हजार प्रवेश शुल्क तोकिएको भन्ने सवालमा झडप भएको थियो ।

भिडिओ हेर्नुस्-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved