प्रचण्डले पनि गरे चणिकलाल तामाङलाई सम्मान
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेका छन् । निजी निवास खुमलटारमा बोलाएर प्रचण्डले तामाङलाई सम्मान गरेका हुन् । तामाङले शनिबार ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए । घण्टौंसम्म … Continue reading प्रचण्डले पनि गरे चणिकलाल तामाङलाई सम्मान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed