विद्यार्थीलाई प्रचण्डको आह्वान- तपाईंहरू सडकको बाघ बन्नुस्, म संसद्को सिंह बन्छु
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्निर्माण गर्ने बताएका छन् । बिहीबारबाट सुरु भएको अखिल क्रान्तिकारीको २३औं सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । “हामीले पार्टी पुनर्निर्माण गर्नेछौँ । समुदायसँगको हाम्रो सम्बन्ध कमजोर भएको छ, यसलाई पुन: बलियो बनाउनेगरी समीक्षामा केन्द्रित छौँ । पार्टी पुनर्निर्माणमा केन्द्रित हुँदै गर्दा विद्यार्थी … Continue reading विद्यार्थीलाई प्रचण्डको आह्वान- तपाईंहरू सडकको बाघ बन्नुस्, म संसद्को सिंह बन्छु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed