नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुला

नेपालभ्युज

नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुला

काठमाडौं । संविधान दिवसका अवसर पारेर सरकारले सर्वसाधारणका लागि धरहरा खुला गरेको छ ।  विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भ पुनःनिर्माण गरेर नौ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved