आज गण्डकी प्रदेशसभा बैठक बस्दै

नेपालभ्युज

आज गण्डकी प्रदेशसभा बैठक बस्दै

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ बजे भएको छ । आजको बैठकमा गत बैठकमा पेस गरिएका विधेयकमाथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत भदौ २६ गते बसेको प्रदेशसभा बैठकमा ‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ पेस गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved