सभामुखसँगको छलफलपछि माओवादीले भन्यो- जनयुद्ध शब्दमा मात्रै नभइ भावमाथि प्रश्न छ, संसद् अवरोध हुन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसद् अवरोध गर्ने निर्णयबाट पछाडि हटेन । सभामुख देवराज घिमिरेसँगको छलफलपछि पनि माओवादी संसद् अवरोधको निर्णयबाट पछाडि नहटेको हो । छलफलमा सहभागी भएका माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने, “छलफलकै क्रममा छौँ । माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खाली शब्दमा मात्रै होइन, समग्र जनयुद्धको भाव र त्यहाँको … Continue reading सभामुखसँगको छलफलपछि माओवादीले भन्यो- जनयुद्ध शब्दमा मात्रै नभइ भावमाथि प्रश्न छ, संसद् अवरोध हुन्छ